बिमलराज क्षेत्रीको ‘बुट्टे रुमाल ’लाई साढे ६ लाख भन्दा बढी भ्यूअर्स (भिडियो)

काठमाण्डौ – लोक गायक बिमलराज क्षेत्रीको पछिल्लो समयको चर्चित गीत ‘बुट्टे रुमाल’ बुधबार बिहानसम्ममा ६ लाख ८८ हजार पटक युटुबमा हेरिएको छ । चर्चित आधुनिक गायिका अञ्जु पन्त र बिमलराज क्षेत्रीको स्वरमा सजिएको उक्त गीतको शब्द भने सर्जक एकनारायण भण्डारीले लेखेका हुन् ।हिट नायिका प्रियङ्का कार्की र गम्भीर विष्टको अभिनय रहेको उक्त गीतलाई सुपारी चाम्रो … Continue reading बिमलराज क्षेत्रीको ‘बुट्टे रुमाल ’लाई साढे ६ लाख भन्दा बढी भ्यूअर्स (भिडियो)